गौतम बन्धु राष्ट्रिय समाजको गतिविधि
१. स्थापनाकाल बाट यो समाजले गर्दै आएको काम
विधिवत दर्ता
संस्था दर्ता एन २०३४ अन्तर्गत जिल्ला प्रसाशन कार्यालयमा मिती
जिल्ला प्रसाशन कार्यालयमा मिती
काठमाडौ महानगरपालिकामा दर्ता मिती
काठमाडौ महानगरपालिकामा दर्ता नंबर
समाजकल्याण परिषद दर्ता नंम्बर
पहिलो तदर्थ समिति २०७९
१. श्री विदुर गौतम ठेगाना: काठमाडौ महानगरपालिका १० बुद्धनगर, काठमाडौ
२. श्री शोभाकर गौतम ठेगाना: प्युठान नगरपालिका ३ विजयनगर, प्युठान
३. श्री लेखनाथ गौतम ठेगाना: काठमाडौ. महानगरपालिका १० बबरमहल, काठमाडौ
४. श्री टीकाराम गौतम ठेगाना: दमक. नगरपालिका ४, दमक, झापा
५. श्री प्रकाशमणि गौतम ठेगाना: फुङ्लिङ्. नगरपालिका ५ ताप्लेजुङ्ग बजार, ताप्लेजुङ्ग
६. श्री सुवोध गौतम ठेगाना: थानापती गाँउपालिका १० बुद्धनगर, काठमाडौ
७. श्री मधुसुदन गौतम ठेगाना: प्युठान नगरपालिका ३ विजयनगर, प्युठान
८. श्री तिलादेवि गौतम ठेगाना: फुङ्लिङ्. नगरपालिका ५ ताप्लेजुङ्ग बजार, ताप्लेजुङ्ग
९. श्री मिनप्रसाद गौतम ठेगाना: भूम्लु गाउपालिका ४ भुम्लु, काभ्रपलान्चोक
१०. श्री तिर्थराज गौतम ठेगाना: प्युठान नगरपालिका २ दाख्वागढी, प्युठान
११. श्री तुफान के.सी गौतम ठेगाना: गल्कोट नगरपालिका ९, गल्कोट बाग्लुङ्
पहिलो कार्यक्रमबाट बेदका मन्त्र बटुकहरुद्वारा उच्चारण गरि कार्यक्रम उदघाटन भयो र प्रमुख अतिथि बाट ल्यापटवमा कि दवाएर डिजिटल बंशावलीको लोकार्पण भयो । प्रमुख अतिथी बामदेव गौतम । विशिष्ठ अतिथी प्रा.डा. रामचन्द्र गौतम, तत्कालीन डी आइ जी ससस्त्र प्रहरी बल सिपी गौतम ,माननिय सोविता गौतम, माननिय संजय गौतम, विद्वान दामेदर गौतम र अन्य अतिथीहरुमा गौतम समाज झापाका अध्यक्ष नितिरमण गौतम , पुर्व अध्यक्ष हरी प्रसाद गौतम लगायत बन्धुहरुको उपस्थिती रहेके थियो ।
पहिलो सार्वजनिक कार्यक्रम : सार्वजनिकरण डिजिटल बंशावली लोकार्पण,समाजको पहिलो भित्तेपात्रो विमोचन एवं प्रथम गौतम बन्धु राष्ट्रिय भेला कार्यक्रम २०७९ चैत्र २५ शनिवार
स्थान : बुद्धनगर पार्टी प्यालेस
२. कार्यक्रम
काभ्रेपालन्चोक को रोशी खोलापारी माथिको भाग जस्लाई रघुचौर भनिन्छ त्यहाँ बन्धु भेटघाट तथा मिलन कार्यक्रम थियो ।
एक इकाई समिती रघुचौर इकाई गठन २०८०/०१/१६ गते
३० जना बन्धुहरु आजीवन सदस्यता प्रमाणपत्र वितरण,कवि प्रसाद गौतम द्वारा स्थापित अखण्ड बत्ति दर्शन को कार्यक्रम सम्पन्न ।
इकाई समिति रोशी रघुचौर काभ्रे २०८०
अध्यक्ष मोहन कुमार गौतम
उपाध्यक्ष बिष्णु प्रसाद गौतम
कोषाध्यक्ष सबिता दाहाल गौतम
सचिव पर्शुराम गौतम
सदस्य यस कुमार गौतम
सदस्य केशव बहादुर गौतम
सदस्य योग बहादुर गौतम
सदस्य लोकनाथ गौतम
सदस्य पिताम्बर गौतम
सदस्य: भोज राज गौतम
सदस्य:- बालकृष्ण गौतम
सदस्यः तुलसी गौतम
सदस्यः कृष्ण प्रसाद गौतम
२०८१ बैसाख १५ गते विहान ७ बजे देखी ९ बजे सम्म कार्की पार्टी प्यालेस सुकेधारामा शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन तथा वितरणको कार्यक्रम सम्पन्न ।प्रमुख अतिथि पुर्व मन्त्री तथा तत्कालीन माननिय मन्त्री जनार्दन शर्मा गौतम रहनुभएको थियो । उक्त कार्यक्रममा तत्कालीन सचिव फणिन्द्र गौतम , गायक थानेश्वर गौतम को समेत उपस्थिति रहयो । र नयाँ बर्ष २०८१ को भित्तेपात्रो विमोचन गरिएको थियो । बृद्ध पिताजी समान बन्धुहरु रमेशचन्द्र गौतम पाल्पाली र हिरामणि गौतमलाई ।भने २ जना बृद्ध बन्धुहरुलाई दोसल्ला ओडाएर सम्मान गरिको थियो ।
२०८१ बैसाख २८ गते बाट यस गौतम बन्धु राष्ट्रिय समाजले विभिन्न बन्धु भेटघाट ,गौतम बस्ती तथा गोतामकोट अवलोकन भ्रमण को आयोजना गरेको थियो । बा १ ००६ ४८५८ नंम्वरको बास बाट २८ जनाको टोली प्रस्थान ।
भ्रमणमा जाने बन्धुहरुको नामावली
May 23 हामी गौतम बन्धुहरूको धरोहर महर्षि अत्रि स्तम्भ पुर्व अर्थ तथा गृहमन्त्री एवं संघिय संसद माननिय जनार्दन शर्मा गौतम र गौतमबन्धु राष्ट्रिय समाजका अध्यक्ष शोभाकर गौतमले ले एक भब्य समारोहका विच संयुक्त रूपमा पश्चिम रूकुमको आठविसकोट न.पा. ४ ,गोतामकोट स्थित मालिका मन्दिरको हाता भित्र आज एक समारोहका विच शिलान्यास गर्नुभयो । उक्त समारोहमा जि.स.स. प्रमुख , आठविसकोट न.पा मेयर , ४,५,६ का वडाध्यक्षहरूका साथै यस समाजको भ्रमण टोलीको उपस्थिति रहयो ।
May 24 अत्रि अनुसूयाका सन्तति ताप्लेजुङ, संखुवासभा, मकवानपुर, चितवन, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक(बनेपा), अर्घाखांची(खिदिम), प्यूठान, बर्दिया र काठमाडौं आदि ठाउंबाट गौतम बन्धु राष्ट्रिय समाजको नेतृत्वमा पितृ/उद्गम स्थल गोतामकोट भ्रमण गरी फर्कने क्रममा बन्धुमिलन र परिचय तथा अन्तर्क्रिया कार्यक्रम तुलसीपुर-१६, मजगाउंमा काका हुतराज गौतमको घरमा सम्पन्न।
May 25 प्युठान ,स्वर्गादरी दर्शन गरियो .
May 26 गौतम बन्धुराष्ट्रिय समाजको गोतामकोट भ्रमण टोली भ्रमण सम्पन्न गरि काठमाडौं फर्कने क्रममा सुपादेउराली अर्घाखाँची को दर्शन ।
Dec 15 , 2024 काभ्रेपलान्चोक चौरीदेउरालीमा आज भएको एक कार्यक्रममा यस गौतम बन्धु राष्ट्रियसमाज को चौरी देउराली इकाई समिति बन्धु कृष्ण प्रसाद गौतम (केदार) को अध्यक्षतामा नौ सदस्यीय चौरी देउराली इकाई गठन भएको छ । उक्त कार्यक्रम पुर्व गाँउपालीका अध्यक्ष तथा समाजसवी बन्धु दिनानाथ गौतमको अध्यक्षतामा गौतम बन्धु राष्ट्रियसमाजका पदाधिकारी तथा सदस्यहरुको समुपस्थितीमा भेलाले उक्त कार्यसमिति चयन गरेको हो नव निर्बाचित बन्धुहरुलाई बधाई तथा शुभकामना । जय बन्धु ।
२०८१/०३/१५ मा कार्यसमिति सदस्य मिना शर्मा गौतमको संयोजकत्वमा गोतामकोटमा जग्गा खरिद गर्न रकम जम्मा गरेको ।
२०८१/१०/१५ यस गौतमबन्धु राष्ट्रिय समाजको गोतामकोट इकाई समिति गठन नौला जैसी गौतम को अध्यक्षतामा १७ सदस्यीय ईकाइ समिति गठन भएको छ । त्यसै क्रममा खिचिएको तस्विरहरु । जय बन्धु ।
२०८१/१०/१६ बर्दिया स्थित बढैया ताल गाँउपालिका स्थित देविदत्त गौतम बन्धुको न्यानो आतिथ्य ग्रहण गरि वहाँका पिताजी तथा माताजीलाई सम्मान स्वरुप दोसल्ला ओडाएर अध्यक्ष बन्धु शोभाकर गौतमले सम्मान गर्दाको क्षण ।
२०८१/१०/१७ यस गौतमबन्धुराष्ट्रिय समाज को दोश्रो गोतामकोट भ्रमणको सिलसिलामा भ्रमणदलका सदस्यहरु खिदिम गौतम समाज (श्रीधर बंश )का अध्यक्ष ज्यू लगायत पदाधिकारी बन्धुहरुको न्यानो आतिथ्य ग्रहण गरि गौतम बंशावली लगायतका विषयमा संक्षिप्त छलफल आयोजना गरि सहजिकरण गरिदिनु भएको मा यस गौतम बन्धु राष्ट्रिय समाज आयोजक प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछ । साथै भविष्यमा सरसल्लाह तथा सुझावकासाथ अघि बढनेबारेमा भएको छलफलले सार्थकता पाउने नै छ । यसै क्रममा मायाको चिनो आदानप्रदान गरि भावनात्मक सम्बन्ध पनि स्थापित भएको हामीलाई महशुश भएको छ ।जय बन्धु ।
२०८१/१०/२३ मा गाैतम बन्धु राष्ट्रिय समाजले पश्चिम रुकुमकाे गाेतामकोटकाे अत्रि मालिका मन्दिर संगै जाेडिएकाे १० आना जग्गाकाे धनि पुर्जा र जग्गाकाे तस्विर । हामी सवै गौतम बन्धुहरुकाे पितृ थलाे गोताममा यस समाजले केहि चिनाे राख्ने जमर्को गरेको छ । जय बन्धु ।
२०८१/११/४ गौतम बन्धु राष्ट्रिय समाजको दोश्रो राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथि प्रा.डा. रामचन्द्र गौतम तत्कालीन माननिय संजय गौतम ,दामोदर गौतम , पुर्व मन्त्री बामदेव गौतम उपस्थित हुनुभएका हाम्रो अत्रि गोत्रिय गौतम खैजडी भजन टोली बन्धुहरु तथा दिदी बहिनी लाई ल्याएर कार्यक्रमको शोभा बढाइिदने बातावरण तयार पारिदिनु भएको र पालुङका गौतम बन्धुहरु प्रति पनि आभार ब्यक्त गर्न चाहान्छौ । जय बन्धु ।
२०८१/१२/३१ नवबर्ष २०८२ सालको उपलक्षमा आयोजित शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा पाल्नुहूने सम्पूर्ण बन्धुहरुमा धन्यवाद । जय बन्धु ।
तेस्रो कार्यक्रम
गौतम बन्धु राष्ट्रिय समाजको पहिलो साधारण सभा कार्की पार्टी प्यालेस सुकेधारामा सम्पन्न जस्वाट शोभाकर गैतमको अध्यक्षतामा समिति गठन । जुन समितिले हालसम्म कार्य गरिरहेको छ । कार्यसमितिको नामावली यस प्रकार छ ।
२०८२/०२/९ आज मिति २०८२ साल आषाढ ११ गते बुधबारका दिन गौतम बन्धु राष्ट्रिय समाज केन्द्रिय कार्यसमिति द्वारा मनोनित उपाध्यक्षहरु तथा आजिवन सदस्यहरुलाई प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न गरी केन्द्रिय कार्यसमितिको बैठकले ऐतिहासिक निर्णय पश्चात हामीहरु @ धन्यवाद पार्टी प्यालेस, नयां बानेश्वर, काठमाडौं
२०८२/०३/११ आज मिति २०८२ साल आषाढ ११ गते बुधबारका दिन गौतम बन्धु राष्ट्रिय समाज केन्द्रिय कार्यसमिति द्वारा मनोनित उपाध्यक्षहरु तथा आजिवन सदस्यहरुलाई प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न गरी केन्द्रिय कार्यसमितिको बैठकले ऐतिहासिक निर्णय पश्चात हामीहरु @ धन्यवाद पार्टी प्यालेस, नयां बानेश्वर, काठमाडौं
२०८२/३/१४ मा पोखरामा गौतम भातृ समाजका बन्धु भेटघाट तथा कुलमन्दिरमा घण्ट हस्तान्तरण ।
२०८२/११/६ गते सुर्खेत भेला तथा कर्णाली जिल्ला समन्वय समिति गठन
त्यसैगरी २०८२ सालमा
बाग्मती प्रदेश समन्वय समिती गठन
कर्णाली प्रदेश समान्वय समिति गठन
सुदुर पश्चिम प्रदेश समान्वय समिती गठन
गण्डकी प्रदेश समान्वय समिति गठन
लुम्विनी प्रदेश समान्वय समिति गठन
जिल्ला समितिहरु
१. प्रदेश समन्वय समितिहरू (Provincial Coordination Committees)
यी समितिहरूले आ-आफ्नो प्रदेशका शाखाहरूको नेतृत्व र समन्वय गर्दछन्:
सुदूरपश्चिम प्रदेश: धनगढी, कैलाली
अध्यक्ष दिलराज गौतम, कैलाली
सचिव शिवराज गौतम कैलाली
कर्णाली प्रदेश: वीरेन्द्रनगर, सुर्खेत
अध्यक्ष शिव प्रसाद गौतम विरेन्द्रनगर, सुर्खेत
सचिव गणेश गौतम विरेन्द्रनगर, सुर्खेत
लुम्बिनी प्रदेश: बुटवल, रुपन्देही
अध्यक्ष किशोर गौतम रुपन्देही
सचिव सुनिल गौतम रुपन्देही
गण्डकी प्रदेश: पोखरा, कास्की
अध्यक्ष कृष्ण प्रसाद गौतम – पोखरा
सचिव सुर्य प्रसाद गौतम – स्याङ्जा
बागमती प्रदेश: काठमाडौँ
अध्यक्ष विदुर गौतम -काभ्रेपलान्चोक
सचिव एकनाथ गौतम -रामेछाप
मधेश प्रदेश : रौतहट
अध्यक्ष रामशरण गौतम रौतहट
सचिव चिरन्जिवी गौतम रौतहट
२. जिल्ला समन्वय समितिहरू (District Coordination Committees)
ताप्लेजुङ २०८३/१/९
अध्यक्ष तोयानाथ गौतम – फुङ्लीङ्
सचिव इश्वरी गौतम – पाथिभरा याङ्वरक
सुर्खेत
अध्यक्ष लिलाराम खत्री
सचिव सोम प्रसाद गौतम
अर्घाखाँची
अध्यक्ष प्रमोद गौतम – पाणिनी
सचिव लक्ष्मण गौतम – पोखराथोक
रुपन्देही
अध्यक्ष गणेश गौतम रुपन्देही
सचिव रविन गौतम सिदार्थनगर
काठमाडौ २०८३/४/२३
अध्यक्ष देवराज गौतम
सचिव शिव प्रसाद गौतम
सल्यान
अध्यक्ष
रुकुम पूर्व
अध्यक्ष चेतनारायण उपाध्याय
सचिव बल बहादुर केसी
रुकुम पश्चिम (चौरजहारी)
अध्यक्ष ओम केसी गौतम
सचिव निराकरण गौतम
रौतहट
अध्यक्ष सुमन गौतम – चन्द्रपुर
सचिव
नुवाकोट
अध्यक्ष दिनेश गौतम – पंचकन्या
सचिव ग्रिस्मा गौतम –
३. इकाई समितिहरू (Unit Committees)
गोतामकोट: रुकुम पश्चिम
अध्यक्ष नौलु जैशी
सचिव खम्वु जैशी
बढैयाताल: बर्दिया
अध्यक्ष हरिलाल गौतम
सचिव देविदत्त गौतम
चौरी देउराली: काभ्रेपलाञ्चोक
पात्लेखेत / डाँडा गाँउ, काभ्रेपलाञ्चोक
अध्यक्ष डोरनाथ गौतम
सचिव सुरज गौतम
गल्याङ ,गल्कोट: बागलुङ
अध्यक्ष घनश्याम गौतम
सचिव नन्दराम गौतम
रोशी / रघुचौर: काभ्रेपलाञ्चोक
अध्यक्ष मोहन कुमार गौतम
सचिव पशुराम गौतम
बागचौर नगरसमिती, सल्यान
अध्यक्ष अमृत कुमार खत्री
सचिव शिवराज खत्री
त्रिवेणी गाँउपालिका रुकुम पश्चिम २०८३/४/१५
अध्यक्ष राम बहादुर गौतम
सचिव शेर बहादुर के.सी.
२०८३साल जेष्ठ २ गते मा मधेश प्रदेश समन्वय समिती गठन भयो ।
अध्यक्ष रामशरण गौतम – रौतहट
उपाध्यक्ष बरुण गौतम – बारा
सचिव चिरन्जिवी गौतम – रौतहट
कोषाध्यक्ष विष्णु प्रसाद गौतम – सर्लाही
सदस्य जय नन्दन गौतम – सर्लाही
सदस्य मेन कुमार गौतम – सर्लाही
सदस्य सत्यभामा अधिकारी गौतम – रौतहट
सदस्य संगिता गौतम – रौतहट
सदस्य जीवन गौतम – बारा
सदस्य पिताम्वर गौतम – बारा
सदस्य किरण कुमार गौतम – धनुषा
सदस्य प्रदोम्न कुमार गौतम – पर्सा
सदस्य दीपक प्रसाद गौतम – पर्सा
तपाईँले उल्लेख गर्नुभएका यी सबै स्थानहरूलाई यहाँ सूचीकृत गरिएको छ। नक्सामा यी स्थानहरूले पूर्वदेखि (ताप्लेजुङ) पश्चिमसम्म (धनगढी) समाजको उपस्थितिलाई जनाउँदछन्। विशेषगरी बागमती प्रदेशमा काभ्रेपलाञ्चोक र कर्णाली प्रदेशमा रुकुम पश्चिम तथा सुर्खेतमा समाजको बाक्लो सञ्जाल रहेको देखिन्छ।